काठमाडौं ।
काठमाडौं शनिबार ,स्थानीय र सामाजिक संजालमा चर्को बिरोध पछि युनेस्को बिश्व सम्पदा क्षेत्रमा सुचिकृत बसन्तपुर डबलिमा काठमाडौं महानगरपालिकाले मापदण्ड बिपरित राष्ट्रिय झण्डा राख्न बनाएको संरचना भत्काईएको छ ।
तस्विर: सरोज ढकाल

प्रतिक्रिया