स्थानीय तह निर्वाचन: एमालेकाे घोषणापत्र सार्वजनिक(घोषणापत्र सहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले  घोषणापत्र सार्वजनिक गरेको छ।   वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटीले तयार पारेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन्।

घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय समितिले पारित गरेको थियो। एमालेले आजै ७५३ पालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।