म्यानको अध्यक्षमा पोखरेल


काठमाडौं ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेलले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी हुनु भएको छ ।

संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरूमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।