बुद्धिजीवी परिषद्मा पुनः लामिछाने



रसुवा, (नेस) ।

नेपाल बुद्धिजीवी परिषद् रसुवाको जिल्ला कार्यसमितिमा पुनः रमेश लामिछाने चयन हुनुभएको छ । शनिबार कालिकास्थानमा भएको नेपाल बुद्धिजीवी परिषद रसुवाको जिल्ला अधिवेशनले उहाँसहित कार्यसमिति चयन गरेहो हो ।

उपाध्यक्षमा झंकनाथ न्यौपाने, सचिवमा विष्णुप्रसाद पौडेल, सहसचिव आङछिरिङ तामाङ, कोषाध्यक्षमा सुष्मा न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा श्याम गुरूङ, जितबहादुर घले, बालकृष्ण श्रेष्ठ, गोम्वो छिरिङ तामाङ, दिनेश तामाङ, मीनबहादुर बोगटी, रूद्रप्रसाद ओझा, चोपप्रसाद न्यौपाने, सुरेन्द्र सुवेदी र दुकर तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्