एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

0
Shares

काठमाडौ । अमेरिकी सहयोग एमसीसी प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । सभामुख अग्नी प्रसाद सापकोटाले उक्त प्रस्ताव संसदमा पेश गर्नु भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरिरहेकै बेला संसदबाट उक्त प्रस्ताव पारित भएको थियो ।
सत्तारुढ दलका केही सांसदले बहिस्कार गरेका थिए ।