प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची सार्वजनिक

0
Shares

काठमाडौ । प्रतिनिधि सभाको दोस्रो बैठक शुरु भएको छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा .भरतराज गौतमले जानकारी दिएका छन् ।