काठमाडौं ।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।











प्रतिक्रिया