प्रेम दिवसको अवसरमा यो तन तिम्रै (भिडियोसहित)

0
Shares

गीतकार तथा संगीतकार येदिन गजमेरले प्रेम दिवसको अवसर पारेर यो तन तिम्रै यो मन तिम्रै प्रेमी बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। शब्द संगीत येदिन गजमेरको रहेको गीतमा संगीत संयोजन सञ्जीव बराइलीको छ भने निशान भट्टराई र रचना रिमालले गाएका छन्।

युवराज वाईबाको निर्देशन रहेका भिडियोमा दीपक गिरीको छायांकन र विकास दाहालको सम्पादन रहको छ। भिडियोमा महेश खड्का र ऋचा थापालाई प्रस्तुत गरिएको छ।