डिसहोम फाइवरनेटले ल्यायो मेगा–फाई

0
Shares

काठमाडौं (नेस) ।

डिसहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलोपटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ १६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पीड इन्टरनेटको मज्जा लिन सक्ने भएका छन् ।