यस्तो छ एसईई परीक्षाको तालिका (तालिकासहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार एसईई आगामी वैशाख ९ गतेबाट शुरु हुने भएको छ ।

उक्त परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेभएको छ ।

यस्तो छ परीक्षा तालिका :