कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ । आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

आज सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भोलि बस्न लागेको हो । आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।