मन्त्रिपरिषद्काे बैठक सुरु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुने सचिवालयले जनाएको छ ।