आज बोलाइएको न्याय परिषदको बैठक स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।

सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।