स्थानीयलाई तर्साउने ७ जना पक्राउ

0
Shares

दाङ ।

दाङमा स्थानीयलाई तर्साउने ७ जना पक्राउ परेका छन् । जिल्लाको तलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरमा स्थानीयलाई मादक पदार्थ सेवन गरेर त्रसित गर्ने तुलसीपुर ९ का सन्तोष बस्याल, मनोज बि. क., पोषण ओली पक्राउ परेका हुन् ।

त्यसैगरी सोही ठाउँका बिबेक बस्नेत, अजिल मिया, केतु ओली र मोहन बस्नेत पनि पक्राउ परेका छन् । उनिहरुको साथ बाट प्रहरीले लाइटर, खुडा, हँसीया र बन्चरोसमेत बरामत गरेको छ ।