आज थप ३,१७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप ३ हजार १सय ७५ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ। देशभर १२ हजार ६०५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट २७४२ र एन्टिजेनबाट ४३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टमा थप ८ हजार ७२३ संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ जना संक्रमितको मृत्यु भएको छ।