थप ३ हजार ५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्‍यु


न्युज अफ नेपाल,काठमाडौं ।

नेपालका पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस कोभिड-१९० ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । साेही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।