एनआईसी एशिया बैंक शंखमुल शाखाका कर्मचारीलाई कोरोना संक्रमण

छैन सेवाग्रहीलाई सुचना


 काठमाडौं ।

एनआईसी एशिया बैंकको शंखमुल शाखामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आजदेखि बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ।  बैंकले कुनै सुचना जारी नगरी बन्द गरेको हाे ।

 सेवाग्रहीलाई भने बैंकले सुचना दिएको छैन् ।  बैकको यस्ताे लापरवाहीले कोरोना संक्रमणदर अझै तिव्र रुपमा फैलिएको छ ।