प्रधान सेनापति प्रभुराम शर्मा स्वेदश फिर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्। मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा बसेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पछि आज स्वदेश फर्किएका हुन् । उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हाल्लेका छन् ।

प्रतिक्रिया दिनुहोस्