कांग्रेसले सार्‍यो १६ जिल्लाको अधिवेशन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका विभिन्न १६ जिल्लाको अधिवेशन मिति सारेको छ ।

यस अघि यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने तय भएकोमा आज बसेको केन्द्रीय निर्वाचन समितिले माघ १५ गतेका लागि जिल्ला अधिवेशन सार्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्