कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको मत कति ? (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको अहिले सम्म २९९३ मतगणना भएको छ । शशांक कोइरालाले सबैभन्दा बढी २४४२ मत पाएका छन् ।

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो । खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकिँदा यस्तो छ नतिजाः

 

प्रतिक्रिया दिनुहोस्