महामन्त्रीमा गगन थापाको अग्रता



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस महामन्त्रीमा गगन थापाले अग्रता लिएका छन् । निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सबैभन्दा बढी ७० मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने प्रकाश शरण महत ३१ मतका साथ तेस्रो र प्रदीप पौडेल २७ मतका साथ चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्