कांग्रेसको केन्द्रीय सदस्यमा गणेश लामाको उम्मेदवारी



काठमाडौं ।

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा काभ्रेका कांग्रेस नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।

पार्टीमा युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफू उम्मेदवारी दिन लागेको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्