देश बनाउने विषयमा कांग्रेससँग एमाले छ : ओली



काठमाडौं । 

नेकपा एमाले अध्यक्ष केपी ओलीले देश बनाउने विषयमा कांग्रेससँग एमाले पनि साथमै रहेको बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका हुन् ।

उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको बताउँदै यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्