नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौंठो चलन छ : दाहाल



काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौंठो संस्कृति रहेको बताएका छन् ।

त्यसअघि भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनले धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए । त्यसैलाई लक्षित गर्दै प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौंठो संस्कृति रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्