म संकेत राम्रो देखिरहेको छैन : नेपाल



काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा राम्रो संकेत नदेखेको बताएका छन् ।

उनले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताए । बरु पार्टी खोल्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालले सुझाव दिएका छन् । उनले ओलीलाई लक्षित गर्दै गफले मात्रै देश नबन्ने समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्