सफललाई केल्मीको प्रायोजन



काठमाडौं, (नेस) ।

अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ । शीतकालीन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् । बेइजिङ विन्टर ओलम्पिक खेल २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्