कांग्रेस महाधिवेशनमा यस्तो छ खानाको मेनु (सूचीसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । भृकुटीमण्डपमा शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनका लागि हजारौं प्रतिनिधि काठमाडौं पुगेका छन् । महाधिवेशनमा यस्तो छ खानाको व्यवस्थाः

महाधिवेशनको खाना मेनु

२४ मंसिर (उद्घाटनको दिन)
डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।
२५ मंसिर
ब्रेकफास्ट : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
लन्च : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।
डिनर : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।
२६ मंसिर
ब्रेकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी ।
लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।
२७ मंसिर
ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी
लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स
दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही
डिनर : जिरा राइस,
चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही।

समय
ब्रेकफास्ट : ७ बजेदेखि १० बजेसम्म

लन्च : ११ देखि २ बजेसम्म

डिनर : ६ देखि ८ बजेसम्म