ओलीले गरे पुनःनिर्माण काष्ठमाण्डको अवलोकन


काठमाडौं ।

नेपका एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्निमाण भइरहेको बसन्तपुर क्षेत्रको काष्ठमाण्डप मन्दिरहरुको अवलोकन गरेका छन् ।

आज शुक्रबार बसन्तपुर हनुमानढोकास्थित भूकम्पले क्षति भएको काष्ठमाण्डप मन्दिरको आवलोन गरेका हुन । भूकम्पका कारण क्षति पुगेकाे सम्पदामध्ये हालसम्म पुनःनिर्माण सम्पन्न भइसकेको छ। ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको  परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको  छ ।