आजको बिनिमयदर : कुन विदेशी मुद्राको सटही दर कति ?


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ ?