कलाकर्मीको तिहार तश्वीरमा

0
Shares

नायिका तथा निर्मात्री रेखा थापा लक्ष्मीपूजा गर्दै।

 

नायक पल शाह भाइटीकापछि।

हास्य अभिनेता दीपकराज गिरी पत्नी मीना गिरीका साथ लक्ष्मीपूजा गर्दै।

अभिनेता तथा निर्माता अर्जुन श्रेष्ठ म्ह पूजाका क्रममा।

अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौला टीकापछि दाजुभाइ र दिदीबहिनीका साथ।

अभिनेत्री विपना थापा दाजुभाइलाई भाइटीका लगाउने क्रममा।

हास्य अभिनेता केदार घिमिरे पत्नी सीताका साथ नेपाल सम्वत् ११४२ को शुभकामाना व्यक्त गर्दै।

हास्य व्यंग्यकार मनोज गजुरेल भाइटीका थाप्दै।

नायिका केकी अधिकारी टीकापछि।

अभिनेता शिव श्रेष्ठ परिवारका साथ लक्ष्मीपूजामा।

नायिका स्वस्तिमा खड्का भाइटीकामा रमाउँदै।

हास्य कलाकार सुवास कार्की ‘बेलासे’ टीकापछि।