जीप दुर्घटना हुँदा १२ घाइते

0
Shares

दयाराम पण्डित, बाजुरा । 

बाजुराको हिमाली गाउँपालिका ७ को बाँधु बगरमा जीप दुर्घटना भएको छ । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप विहिबार दिउसो ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएको स्थानीय यात्रु बसुदैबी जौशीले बताइन् । जिप ओरालोमा अनियन्त्रित भई १५ मिटर तल खसेको हो । जिप दुर्घटनामा परेर घाईते भएका सबैको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेको छ ।

जीपमा क्षमता भन्दा बढी यात्रु सवार थिए । यात्रु धैरै भएपछि हामी झरैर अर्को गाडीमा चढ्यौं । हामी पछिपछि आएको गाडी बाँधुबगरमा दुर्घटना भयौ यात्रु जोशीले बताईन् । सबै यात्रु सुकाढिक मुगुका रहेको बताइएको छ । कच्ची बाटो क्षेमता भन्दा बढी यात्रु सवारर गर्दा सडक दुर्घटाना भएकौ यात्रुकौ भनाईछ । यसै वीच मार्तडी कौल्टी सडक पनि अत्यन्त जोखिम छ । बाटो वनाउदै सडक खन्दै गाडी पास गर्नुपर्नै बाध्यता छ नैपालपत्रकार महाँसंघ बाजुराका कोषध्यक्ष नहकुल जोशीले बताउनु भया।

सडक दुर्घटनाबाट जौगाउन तत्काल सडक संरचनाको स्तरउन्नती गर्नुपर्नै र सवारी नियम अनविार्य पालना गर्नु पर्नै स्थानीयकौ सुुझब छ ।