उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने


काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठ हट्ने भएका छन् ।

स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि मन्त्री श्रेष्ठ हट्ने भएका हुन् । व्यवसायी श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादूर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।