साराअली खान रोमान्टिक मुडमा (तस्बिरहरु )


काठमाडौं ।

सारा अली खानले रोमान्टि मुडमा भएको फोटोहरु सार्वजनिक गरेकी छन् । सेतो ड्रेसमा सारा रोमान्टिक मुडमा देखिएकी छन् । साराको फोटोहरु हाल सामाजिक संञ्जालमा भाइरल भईरहेको छ ।

उनले आफ्नो इंस्टाग्राममा फोटोहरु शेयर गर्दै कैप्शनमा लेखेकी छन् समुद्र नुहाउदै भनेर रोमान्टिक मुडमा भएको फोटोहरु सार्वजनिक गरेकी हुन् ।सारा  अहिले छुट्टी मनाइरहेका छन् । सारा आफ्नी आमा र भाईको साथमा छुट्टी मनाउन पुगेकी छिन्  ।

नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ ।