काठमाडौं ।
अटोमेटिक पेस्तोलसहित प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ३ मा बस्ने २४ बर्षीय सोनाम तामाङ रहेको छन् ।
उनकाे साथमा मेड इन जर्मनि लेखेको अटोमेटिक पेस्तोल , ५ राउन्ड , १ म्याग्जिन , बा ४९ प ६८६५ नम्बरको साइन मोटरसाइकलसहित छाउनिबाट सशस्त्र प्रहरी बलको बिषेश ब्युरोले पक्राउ गरेकाे हाे ।











प्रतिक्रिया