प्रतिनिधिसभामा एमालेको नाराबाजी



k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @% ebf} M k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf k|d’v k|ltkIf bn g]skf – Pdfn]_sf ;f+;bx?n] lj/f]w / gf/fafhL ub}{ tl:a/M k|bLk/fh jGt÷/f;;

न्युज अफ नेपाल काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको षडन्त्र मुलक संलग्नता देखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अवरोध गर्न आइतबार बसेको संसदीय दलको बैठकमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्