न्युज अफ नेपाल ,काठमाडौं ।
बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद सचिवालयले भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो । बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया