नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


न्युज अफ नेपाल काठमाडौ  । 

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरु भएको छ ।भारत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा ११ खेलाडीलाई मैदानमा उतारेका छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।