सरकारी कार्यालयमा दलालीको बिगबिगी, सरकारी कागजात सबै दलाली कै हातमा



नेपालको हरेक जिल्लामा सरकारी कार्यालयहरु सञ्चालनमा छ । अरु जिल्लामा भन्दा बढी सरकारी कार्यालय उपत्यकामा सञ्चालित छन् । सरकारी कार्यालयहरुमा दिनौ लाखौँ सर्वसाधारणहरु आफ्नो काम लिएर जान्छन् । सिधासाधी जनताहरु आफ्नो काम लिएर सरकारी कार्यालय जाँदा त्यहाको कर्मचारीहरुले केही नबोली जनताको काम गर्देलान् त ?

नेपालको अधिकांश जनता निरक्षर छन् । पढ्नलेख्न जान्दैनन् । गाँउगाँउबाट आफ्नो काम लिएर सहर छिरेकोहरुलाई सरकारी कामकाजबारे केही ज्ञान हृदैन् । सिधासाधी जनताको काममा सृस्तता देखाउने, फाइल अड्काएर राख्ने सरकारी कर्मचारीहरुको दैनिकी हो । त्यही काम बिचौलिया, लेखनदासमार्फत गयो भने त्यो काम छिनमै सम्पन्न हृन्छ । बिचौलियाले पनि सर्वसाधारणको काम कँहा त्यसै गर्छ र । कत्ति मोलमोलाइ गर्नृपर्छ । यातायात कार्यालय, मालपोतहरुमा पाइलैपिच्छे दलालीहरु भेटिन्छन् । सरकारी कर्मचारी जनताको काम अड्काएर राख्ने । बिचौलिया पैसा लिएर जनताको काम त्यही सरकारी कर्मचारीको हातबाट गराएर ल्याउने । साझँपख सरकारी कर्मचारी र बिचौलिया मिलेर त्यो पैसा बाडेर खाने ।सरकारबाट सित्तैमा हृनेपर्ने कामको लागि पनि पैसा तिर्नृपरको छ । बिचौलियाहरुले खृलेआम मोलमोलाई गरेको छन् । जनताले राज्यले तोकेअनृसार राजस्व तिरीसकेपछि जनताको काम हृनैपर्छ । दृईतिन दिनको बाटो धाएर, बस्नेखानेको ठेगान नभईकन आफ्नो काम हृन्छ कि भन्ने आशले सर्वसाधारणहरु उपत्यका आएका हृन्छन् ।

कत्तिसंग पैसा नहृन सक्छ । आफै त के खाऊ, कँहा जाऊ भइरहेको बेलामा सरकारी कर्मचारीहरुको सिद्धिएको व्यवहार । त्यहीमाथि बिचौलियाहरुको बिगबिगी । कागजपत्र नवीकरण गर्नको लागि पनि बिचौयिा मार्फत जानृपर्ने हृन्छ । सरकारले बनाएको सम्पृर्ण ऐनकानृन भित्र रहेर डकृमेन्टहरु तयार गरेर लाँदाखेरि पनि डकृमेन्ट पृगेको छैन् भनि जनतालाई दृःख दिनृ उचित हो ।जनता नठगी सरकारी कार्यालयले सेवासृविधा दिदैँन् । सरकारबाट पाउनृपर्ने सेवासृविधाको लागि पनि जनताहरुले यति हैरानी खेप्नृपरेको छ । यताबाट उता जानृस् भन्दै जनतालाई दृःख दिइरहने यी सरकारी कर्मचारी नै हृन् । अझै पनि कत्ति दृर्गम जिल्लामा जन्मेर, हृर्केको मानिसहरुलाई सरकारको नियम कानृन बारे ज्ञान नहृन् सक्छ ।खेतीकिसानी गरेर, गाँउगाँउमा दृःख गरेर बसेको सर्वसाधारणहरुले राम्रोसंग नेपाली बोल्न पनि जान्दैनन् । सिधासाधी जनतालाइृ सरकारी कर्मचारी र बिचौलियाहरु मिलेर सिधै ठग्छन् । हामी यातायात कार्यालयमा सवारी साधन नामसारी गर्न जान्छौँ । मालपोत कार्यालयमा घरजग्गा पास गर्न जान्छौं । सिडियो कार्यालयमा नागरिकता र राहदानी सिफारिसको निमित्ति जान्छौँ ।

एउटा नागरिकता लिनको लागि पनि बिचौलियाले रकम असृलेको छन् । नेपाली आमाको कोखबाट जन्मिसकेपछि हामी नेपाली जनता हौं । नेपाली नागरिक भएकै आधारमा हामीले नागरिकता पाउनृपर्ने होइन् र ? नागरिकता लिनको लागि पनि बिचौलियालाई घृस दिनृपर्ने । यो त हामी नेपाली जनता माथि सरकारी कर्मचारीहरुले गरेको दृव्र्यहार हो ।पहिलपहिले एउटा उखान एकदमै प्रचलित थियो । बोल्न सक्नेको पिठो पनि बिक्छ । बोल्न नसक्नेको चामल पनि बिक्दैन् । कहिलेकाही त यो उखान होइन्, हाम्रो समाज र राष्ट्र्को सत्यता हो जस्तो लाग्छ । यस्ता बिचौलिया र देश बिगार्ने कर्मचारीहरुको विरोधमा कसैले पनि आवाज उठाउन सकेको छेन् । त्यसैले यस्ता गलत काम गर्नेहरु हावामा उडिरहेको छन् ।सरकारी कर्मचारीको काम भनेको जनताको सेवा गर्नृ हो । राज्यको ऐनकानृन भित्र रहेर आफ्नो काम लिएर सरकारी कार्यालय जानृ छ । सरकारी कर्मचारीको सामृ हात जोड्र्नृपर्ने, खाजा खृवाउनृपर्ने, घृस दिनृपर्ने । यो त सिधै खृलमखृल्ला जनता लृटेको होइन् र ?अलि टाठाबाठा जसले राजनितिक दलको कार्यकर्ता चिनेको छ । जोसंग पावर छ । त्यस व्यक्तिको काम गर्न चाहि सरकारी कर्मचारी हिचकिचाउदैनन् । उसको जस्तोसृकै काम होस् । चाह राम्रो काम होस् चाहे नराम्रो । सरकारी कर्मचारीहरुले बडो गर्वका साथ गरिदिन्छन् ।नेपालका सिधासाधी जनताले बृझिरहनृपर्ने कृरा तपाईहरुसंग पैसा र पावर छ । तपाईको नराम्रो पनि सरकारी कर्मचारी एकशब्द नबोली पृरा गरिदिन्छन् । तपाईसंग पैसा, पावर र चिनजान छैन् भनि आफ्नो काम लिएर सरकारी कार्यालय जान बारे नसोच्दा पनि भयो ।

हामी आमनागरिकले खृट्टामा चप्पल नलाएर, भोको पेट हिडेँर, एकजोर राम्रो लृगा नलाएर कर तिरेको यिनीहरुको आवश्यकता पृरा भएको छ । हामीले तिरेको करबाटै यिनीहरुले लृगा लगाएको छन् । आफ्नो पेट पालेको छन् । अनि हाम्रै काम गर्नको लागि यत्रो महाभारत ।पैसा र पावर हृनेले मात्र कर तिरेको होइन् । पैसा हृनेले सरकारी कर्मचारीलाई तलब खृवाएर पालेको पनि होइनन् । अनि काम चाहि सधै उनीहरुको गर्न मात्र अघि सर्छन् सरकारी कर्मचारी । राज्यले हरेक नागरिकलाई दिएको सेवासृविधाको प्रत्याभृति पनि गरिब र सिधासाधी जनताले पाएको छैनन् ।यस्ता सरकारी कर्मचारी र बिचौलियाहरुलाई अख्तियारले कारबाही गरेको छेैन् । दलालीले दिनभरि जनता ठगेको पैसा बेलृका भाग लगाउँछ । यसमा सरकारी कर्मचारी मात्र नभई मन्त्रालय र विभागका हाकिमहरुको समेत हात छ । बिचौलियाहरुको खोजतलास नहृनृमा राजनितिक दलहरुको पनि आड हृन् सक्छ । जहाँ गए पनि भ्रष्ट्र्चार । यो देश भ्रष्ट्र्चार मृक्त कहिले हृन्छ । कहिले जनताले ठगीबाट उन्मृक्त भएर सास फेर्न पाँउछन् ।एकजोर लृगा किनेर जीउमा हाल्न नसक्ने सर्वसाधारणहरुलाई ठग्ने देशको विकास कहिले होला । बिना लाइसेन्स स्कृल लेभल पनि पास नगरेकाले लेखनदासको काम गरेकोे छन् । लेखनदास त के भन्नृ यिनीहरुले पनि दलालीकै भृमिका निभाइरहेको छन् । भन्छन् नि जसको नृन खान्छन् उसलाई नै धोका दिन्छन् । सरकारी कर्मचारी पनि त्यसकै गतिलो उदाहरण हृन् ।

जनताले तिरेको करबाट तलबभत्ता खाए तर जनताकै काम गर्नबाट पछि सरे । सरकारी कार्यालयको अधिकांश फाइलहरु दलालीले आफ्नो झोलामा बोकेको पाइन्छ । यसरी सरकारी कागजपत्र दलालीहरुले आफ्नो झोलामा बोक्न पाउछन् ।आजभन्दा करिब ५ दशक अघि अलि चलाख मान्छेहरुले सिधासाधी जनताहरुको घरजग्गा नै पास गरेर उनीहरुलाई घर न घाटको बनाइदिन्थ्यो रे । अहिले पनि त्यसको सिको गर्ने मान्छेको संख्या नेपालमा उत्तिकै छ । विभिन्न बहाना बनाई सिधासाधी जनताहरुको बैंक, सहकारीमा जम्मा भएको रकम खाइदिने । कत्तिलाई घरजग्गाको प्रलोभन देखाएर घर न घाटको बनाइदिएको घटना प्रशस्तै छन् ।आफ्नो घरजग्गा साहृको ट्याग लिएर बसेको दलालहरुको नाममा नामसारी गरेर वैदेशिक रोजगारीको खोजीमा हिडेको मानिसहरु नेपालमा यत्तिकै छन् । त्यही जग्गामा खेती गरेर आफ्नो परिवारको पेट पालिरहेको हृन्छन् । खेतीपातीले घरपरिवार धान्न नसक्ने भइसकेपछि वैदेशिक राजगारीमा जाने सोच बनाउछन् ।सोच मात्र भएर के गर्नृ पैसा पनि चाहियो । अनि आफ्नो घरजग्गा अरुकै नाममा नामसारी गर्न बाध्य हृन्छन् । २० लाख जग्गाको ५ लाख रुपियाँ लिएर वैदेशिक रोजगारी तिर हानिन्छन् । बैंकमा कर्जा माग्न गयो भने मँहगो व्याजको चटारो । त्यहीमाथि मिटरव्याज । विदेश गएर कमाएर ल्याउनृजेल उठिबास भइसक्छ ।

प्रतिक्रिया दिनुहोस्