टेस्टमा एन्डरसनको १८ वर्ष


लन्डन, (एजेन्सी) ।

केही साताअघि टेस्ट क्रिकेटमा विश्वको सबैभन्दा सफल फास्ट बलरमध्ये एक जेम्स एन्डरसनले१८ वर्ष पूरा गरेका छन् ।
२२ मे २००३ मा इंग्ल्यान्डका बलर एन्डरसनले आफ्नो पहिलो टेस्ट खेल लर्ड्समा जिम्बावेविरुद्ध खेलेका थिए । जहाँपहिलो पारीमा नै उनले पाँचविकेट लिएर आफ्नो कुशलताप्रदर्शन गरेकाथिए।आगामीजुलाइमा३९ वर्षमा टेक्ने एन्डरसनले अझैक्रिकेट करियरबाट विदालिने सोच बनाएका छैनन् ।

एन्डरसन यस वर्षको अगस्ट–सेप्टेम्बरमाहुने भारतविरुद्धको टेस्ट श्रृङ्खलामापनिदेखिने छ । जसमाउनलाई इंग्ल्यान्डको महत्वपूर्ण हतियारको रूपमामानिएको छ । उमेरले चार दशकनजिक रहेपनिउनी फिट नै देखिन्छन् । यसको पछाडि केही कारणहरू छन् ।विश्वकाअन्यक्रिकेटरहरू जस्तै एन्डरसनपनिथुप्रैपटक चोटग्रस्ट भए । तर, उनको चोटपटक आवृत्तिभने अन्य तेज बलरहरूको भन्दा धेरै कम छ । धेरै तेज बलरहरूले उमेर छिप्पिएसँगै रन अपलाई पनि छोटो बनाउने गरेका छन् । तर, एन्डरसनले भने त्यसलाईअहिले पनिउत्तिकै जोड दिँदै आएका छन् । विज्ञहरू एन्डरसनको फिटनेसले गर्दायस्तो भएको मान्छन् ।त्यस्तै, एन्डरसनकहिल्यैवर्कलोडमा परेनन् । स्टुअर्ट ब्रोडजस्ता साझेदार बलर साथीपाएकाले पनिउनीमाथि पर्ने भार कमभएको मानिन्छ । जसले एन्डरसनलाई लामो समयसम्म सक्षमबनाउन सहयोग पनिगरेको छ ।

करियरको शुरूवातमा एन्डरसनबलर थिएनन् । इंग्ल्यान्डको टिममा स्थानबनाउननै उनलाई पाँचवर्ष लागेको थियो । त्यसपछि,भने उनले नयाँसीप सिकेका हुन् । परम्परागतस्विङमाभने शुरूबाट नै राम्रोभएकाउनले पछि रिभर्स स्विङपनिगर्न सिके । अहिले उनी स्लोअल डेलिभरी, बाउन्सर, कटरमा पारङ्गत छन् ।टिम व्यवस्थापनतथा इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी) सधैं एन्डरसनको पक्षमाभएका कारण पनिउनको क्रिकेट करियर लामो भएको मानिन्छ । एन्ड्रयु स्ट्राउस, एलिस्टार कुक र जोए रूटलगायत सबै कप्तानहरूले केही खेलमाउनको खराब प्रदर्शनकाबावजुदपनिउनलाई समर्थन गरेका छन् । शुरूमाउनीहरूले एसियामा सफलताहासिल गर्न सकेका थिएन । यसकाबावजुदपनि टोलीमाउनको स्थानकहिल्यै जोखिममा परेन ।