सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु


न्युज अफ नेपाल, धनगढी ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् ।

मुख्यमन्त्रीलाई माओवादी, एमाले माधव नेपाल पक्ष र कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गरेका छन् ।