खानेपानी मन्त्रालयको बजेट ४३ अर्ब ५३ करोड

28
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने उक्त जानकारी दिएका हुन्।