सरकारद्वारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

854
Shares

न्युज अफ नेपाल, काठमाडौं।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

जसमा चालु खर्चतर्फ संघले खर्च गर्न खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

बजेट वक्तव्य 2078