सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड विनियोजन

280
Shares

न्युज अफ नेपाल,  काठमाडौँ ।

सरकारले सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।