युवा तथा खेलकुद मन्त्रालयलाई बजेट २ अर्ब ७४ करोड



काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। आगामी आर्थिक वर्षमा नेपालमा राष्ट्रिय खेलकुद आयोजना गरिने जानकारी पनि मन्त्री पौडेलले दिए।

प्रतिक्रिया दिनुहोस्