पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन

42
Shares

काठमाडौँ ।

सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् ।