तीनकुने- जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माण गर्न १ अर्ब ८० करोड बजेट विनियोजन

2.5k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले तीनकुने जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । शनिबार आर्थिक बर्ष २०७८७९ को बजेट तथा कार्यक्र प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन् ।