हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट

560
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले हुलाकी राजमार्ग निर्माणकालागि ६ अर्व ३९ करोड बजेट बिनियोजन गरेको जानकारी दिनु भएको छ । त्यसैगरी फाष्टट्याक निर्माणकालागि ८ अर्व १५ करोड रुपिया बिनियोजन गरेको उहांले जानकारी दिनुभयो ।