लार्के र याङग्रीमा सुरुङ निर्माण गर्न ३ अर्ब ५१ करोड विनियोजन

308
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले मेलाम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा दैविनियोजनन गरेको घोषणा गर्नु भएको छ । उक्त आयोजना ३ बर्ष भित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाउने घोषणा गर्नु भएको छ ।