शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

518
Shares

काठमाडौँ ।

सरकारले शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् । त्यस्तै, एनटिभीबाट शैक्षिक च्यानल शुरू गरिने भएको छ ।