राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब विनियोजन

406
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि १० अर्व विनियोजन गरेको घोषणा गर्नु भएको छ । देशभरका समादायिक बिद्यालय तथा कलेजहरु १ हजार ५ सयको पूर्वाधार निर्माण गर्ने घोषणा गर्नु भएको छ ।